logo

सीएनआई सर्वेक्षणः उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन

सीएनआई सर्वेक्षणः उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतको संकुचन

काठमान्डौं

आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा उत्पादनमुलक उद्योगहरुको मागमा थप १३.५३ प्रतिशतले संकुचन आएको नेपाल उद्योग परिसंघ (सीएनआई) ले हरेक त्रैमासमा गर्दै आएको इन्डष्ट्रि स्टाटस रिपोर्ट (आईएसआर) को पछिल्लो सर्वेक्षणले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक उद्योगहरुको मागमा कमी आएको देखाएको हो गत वर्ष अघिल्ले वर्षको सोही अवधिको तुलनामा उत्पादनमुलक क्षेत्रको मागमा .०४ प्रतिशतले गिरावट आएको थियो यस अवधिमा उत्पादन तथा सेवामुलक उद्योगहरुको संयुक्त रुपमा हेर्दा भने .६४  प्रतिशतले मागमा कमी आएको देखिएको

 यस अवधिमा उद्योगहरुको आयमा समेत ह्रास आएको पाईएको | सर्वेक्षणमा सहभागी उद्योगीहरुले अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा .८७ प्रतिशतले आय घटेको जनाएका छन् | यो भन्दा अघिल्लो  त्रैमासमा पनि .८७ प्रतिशतले आयमा ह्रास  आएका जनाएका थिए माग राजश्वमा आएको गिरावटका कारण सर्वेक्षणमा सहभागी कूल उद्योगहरुमध्ये ६५.५७ प्रतिशतले आगामी त्रैमासका लागि नयाँ लगानी नरहेको समेत जनाएका छन्  

उद्योगीहरुले अझै पनि उत्पादनका लागि जेनेरेटरको प्रयोग गर्ने गरेको पाइएको यस सर्वेक्षणमा सहभागी ५४.३९ प्रतिशत उद्योगहरुले अझै पनि जेनेरेटरको प्रयोग गर्दै आएको जनाएका छन् यसले उत्पादन लागतमा १२.८९% ले वृद्धि भएको पनि जनाइको  

सर्वेक्षणका सहभागी उद्योगहरुले आफ्नो कुल चालु पुँजी कर्जा ४२.७४ प्रतिशत ऋणबाट प्राप्त गर्ने गरेको जनाएका छन् यो अघिल्लो त्रैमासको तुलनामा . ७१ प्रतिशतले बढी हो यस किसिमको कर्जाको औसत ब्याज दर ११.२८ रहेको जनाइएको  

 

सर्वेक्षणको विस्तृत प्रतिवदेन https://cni.org.np/publications मा हेर्न सकिन्छ

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP